विश्वभर पछिल्लो सात दिनमा करिब २० लाख कोभिड–१९ सङ्क्रमित

डब्लुएचओको पछिल्लो तथ्याङ्क अनुसार सेप्टेम्बर १३ देखि २० सम्ममा १९ लाख ९८ हजार ८९७ व्यक्ति सङ्क्रमित भएका छन् । कोरोनाभाइरस महामारी विश्वव्यापी रूपमा तीव्र गतिमा…

अफगानिस्तानमा ५७ सुरक्षाकर्मीको मृत्यु

काबुल । अफगानिस्तानका विभिन्न प्रान्तमा पछिल्लो समय विद्रोही समूह तालिबानको आक्रमणमा परी कम्तीमा ५७ सुरक्षाकर्मीको मृत्यु भएको छ भने दर्जनौ सुरक्षाकर्मी घाइते भएका छन् । अफगानिस्तानको…

अर्काे वर्षको अप्रिलसम्ममा अमेरिकामा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुने

रासस/एएन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्काे वर्षको अप्रिल महिनासम्ममा अमेरिकामा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुने बताउनुभएको छ । उहाँले भन्नुभयो– मेरो प्रशासनले यो…

युद्ध हुनुको कारणको खोजी नभई युद्धबिराम हुँदैनः तालिबान

दोहा । अफगानिस्तानमा युद्धरत तालिबान विद्रोही समूहले मुलुकमा युद्ध हुनुको मुख्य कारणबारे छलफल नभई युद्धबिराम गर्न नसकिने बताएको छ । तालिबान समूहका प्रवक्ता मोहम्मद नईमले प्रारम्भिक…

कोरियामा २५ लाखले रोजगारी गुमाए, नेपाली पनि प्रभावित

सउल । नेपालीहरूको रोजगारीका लागि आर्कषक गन्तव्य मुलुक दक्षिण कोरियाको श्रम बजार कोरोना माहामारीका कारण नराम्रोसँग प्रभावित बनेको छ । कोरोना माहामारीपश्चात झण्डै २५ लाखको रोजगारी…

विश्वभरी कोरोना भाइरसबाट आठ लाख ८७ हजार ५९९ जनाको मृत्यु

विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ८७ हजार ५९९ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार जानकारी दिएको छ । सो संगठनका अनुसार…

कोरोना सङ्क्रमणबाट आठ लाख ७८ हजार बढीको मृत्यु

जेनेभा, स्वीट्जरल्याण्ड । विश्वभरी कोरोना भाइरस सङ्क्रमणबाट आठ लाख ७८ हजार ९६३ को मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जानकारी दिएको छ । सो संगठनका…

आफ्ना सीमा खोल्नेे पक्षमा जि २० का विदेशमन्त्रीहरु

रियाद । विश्वका ठूला अर्थतन्त्र भएका देशहरुको संगठन जि २० का विदेशमन्त्रीहरुले आफ्ना सीमाहरुलाई खुला गर्नुपर्ने बताएका छन् । विश्वमा कोरोना भाइरसका कारण उत्पन्न भएको…

विश्वमा कोरोना सङ्क्रमितको संख्या दुई करोड १८ लाख नाघ्यो

विश्वमा दुई करोड १८ लाख २८ हजार ९२९ जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जानकारी दिएको छ । सो संगठनकाअनुसार…

विश्वमा कोरोना सङ्क्रमितको संख्या दुई करोड तेह्र लाख नाघ्यो

विश्वमा दुई करोड १३ लाख ५७ हजार ८९० जना कोरोना भाइरस सङ्क्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शनिबार जानकारी दिएको छ । सो संगठनकाअनुसार…