तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण शुरु

दमौली । तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणको काम शुरु भएको छ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गतको २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि काम…

हेटौँडामा एक वर्षमा साढे ३२ किलोमिटर सडक पक्की

वाग्मती । हेटौँडा उपमहानगरपालिकाले एक वर्षमा साढे ३२ किलोमिटर सडक पक्की गरेको छ । उपमहानगरले गएको एक वर्षमा जनसहभागितासहित रु ४९ करोड ५१ लाख बजेटमा…

चार वटा पक्की पुल निमार्ण, ४६ किलोमिटर सडक कालोपत्रे

विराटनगर । डिभिजन सडक कार्यालय प्रदेश न १ विराटनगरले गत आर्थिक वर्ष ४६ किलोमिटर कालोपत्रे सडकको निमार्ण सम्पन्न गरेको छ ।कार्यालयले तराई मधेस सडक पुुर्वाधार विशेष…

लकडाउनको अवधिभर निःशुल्क एम्बुलेन्स सेवा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले लकडाउनको अवधिभर हृदयाघात, मिर्गौलारोगीलगायतका बिरामीलाई अस्पताल आउनजान निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । लकडाउन अवधिभर पाँचवटा एम्बुलेन्सले २४सै…

स्वास्थ्य प्रतिष्ठानसँग नै छैन एम्बुलेन्स सेवा

तुलसीपुर । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लामो समयदेखि एम्बुलेन्सविहीन भएको छ । एम्बुलेन्स विग्रिएर थन्किएको १० वर्षभन्दा बढी भइसक्दा अझै मर्मत हुनसकेको छैन । नयाँ एम्बुलेन्स…

यसरी थालिदै माथिल्लो तामाकोशीकाे परीक्षण

काठमाडौँ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध तथा बालुवा थिग्रयाउने पोखरीको सोमबारदेखि परीक्षण थालिने भएको छ । कूल भौतिक प्रगति ९९ दशमलव तीन प्रतिशत पुगेको…

जनकपुर–जयनगर रेल सञ्चालन हुने

धनुषा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले यही आर्थिक वर्षभित्र जनकपुर–जयनगर रेल सञ्चालन हुने बताउनुभएको छ । नेपाल रेल्वेको निरीक्षण गर्न आज जनकपुरधाम आउनुभएका मन्त्री…

सानीभेरी नदीमा पनि ‘र्‍याफ्टिङ’ : परीक्षण सफल

रुकुमपूर्व । यहाँ को सानीभेरी नदीमा साहासिक पर्यटनअन्तर्गत जलयात्राको परीक्षण सफल भएको छ । सिस्ने गाउँपालिकाको आर्थिक सहयोगमा संस्कृति तथा पर्यटन विकास केन्द्रले सो जलयात्राको सम्भाव्यता…

चक्रपथको दोस्रो खण्ड (कलङ्की–धोबीखोला)को काम तत्काल शुरु नहुने

काठमाडौं । चीन सरकारको आर्थिक सहयोगमा विस्तार गर्ने तयारी भइरहेको चक्रपथको दोस्रो खण्ड (कलङ्की–धोबीखोला) को तत्काल काम शुरु नहुने भएको छ । नोबेल कोरोना भाइरस ‘कोभिड–१९’…

स्थानीयवासीको अवरोधले चाबहिल–साँखु सडकका विभिन्न स्थानमा विस्तार अघि बढेेन

काठमाडौँ । विस्तारका क्रममा रहेको चाबहिल–साँखु सडकमा थली, सलम्बुटारलगायत स्थानमा विस्तार अघि बढ्न सकिरहेको छैन । स्थानीयवासीको अवरोध भएका स्थानमा निर्माण अघि बढ्न नसकेको हो…