‘कोभिड–१९’ बाट एक लाख १९ हजार भन्दा बढीको मृत्यु

जेनेभा । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोनाभाइरस सङ्क्रमणबाट विश्वभरी १९ लाख २६ हजार २३५ जना सङक्रमित भएका छन् । यस प्रकोपबाट संंसारभरि १ लाख १९…

लकडाउनको अवधिभर निःशुल्क एम्बुलेन्स सेवा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले लकडाउनको अवधिभर हृदयाघात, मिर्गौलारोगीलगायतका बिरामीलाई अस्पताल आउनजान निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । लकडाउन अवधिभर पाँचवटा एम्बुलेन्सले २४सै…

कोभिड–१९ बाट विश्वभरी १ लाख १४ हजार बढीको मृत्यु

जेनेभा – कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १८ लाख ५३ हजार ६०४ जना सङक्रमित भएका छन् । यस प्रकोपबाट संंंसारभरि १ लाख १४…

फर्केर हेर्दा २०७६

काठमाडौँ । २०७६ नेपालीका लागि एउटा आशाको वर्षका रुपमा व्यतीत भएको छ । सरकारले ल्याएको नीति तथा कार्यक्रम र चालू आर्थिक वर्षको बजेटले एक प्रकारको…

इटली लगायतका देशमा कोरोना संक्रमण संख्या घट्दाे

एजेन्सी । चीनपछि महामारीको जस्तै रुप लिएको इटली, सपेन, फ्रान्स र अमेरिकामा पछिल्लो २४ घण्टामा भने कोरोनाको संक्रमण र ज्यान गुमाउनेको संख्या घटेको छ ।…

कोरोनाको जोखिम नघट्दासम्म लकडाउन जारी रहनेः प्रधानमन्त्री

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण सर्ने र फैलने जोखिम नघट्दासम्म लकडाउनको अन्त्य नगरिने स्पष्ट पारेेेेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्…

१० एसएसपीलाई प्रहरी नायब महानिरीक्षकमा बढुवा सिफारिस

काठमाडौँ  । नेपाल प्रहरीतर्फ १० प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षकमा बढुवा सिफारिस गरिएको छ । प्रहरी नियमावली २०७१ (संसोधनसहित) को नियम २७…

सरकारी कम्पनीले अनलाईन मार्फत खाद्यान्न बिक्री गर्ने

काठमाडौँ । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अनलाइनमार्फत खाद्यान्न बिक्री गर्न शुरु गरेको छ । कम्पनीले लकडाउनको कारण घरमै रहेका उपभोक्ताको सहजताका लागि…

प्रदेश नं २ सरकारद्वारा स्थापना गरिएको राहत कोषमा पौने दुई करोड जम्मा

जनकपुरधाम । प्रदेश नं २ सरकारद्वारा स्थापना गरिएको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु एक करोडभन्दा बढी सहयोग जम्मा भएको छ । मुख्यमन्त्री…

नक्कली स्यानिटाइजर बिक्री गरेको पाइएपछि फर्माका सञ्चालक पक्राउ

भक्तपुर – भक्तपुर नगरपालिका–१० कमलविनायकस्थित कायाकल्प आर्युवेद फर्माले नक्कली स्यानिटाइजर बिक्री गरेको पाइएपछि फर्माका सञ्चालक चाँगुनारायण नगरपालिका–३ छालिङ बस्ने २८ वर्षीया रीना ओझालाई प्रहरीले पक्राउ गरेको…