संविधान संशोधन विधेयक पारित हुँदै (Live)

काठमाडौँ  । प्रतिनिधिसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा  सुरु भएको छ ।  मुलुकको वास्तविक नक्शा निशान छापमा समावेश गर्न आज नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट पारित हुँदैछ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *